Sandesh Kalam शुक्रबार, जेठ २१, २०७८

काम चलाउ सरकारबाट बाहिरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले वरियता नमिलेको कारण मन्त्रिपरिषदबाट बाहिरिएको बताउनुभएको छ । शुक्रबार राति मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाले वरियता नमिलेकाले बाहिरिएको बताउनु भएकोे हो । ‘आफूभन्दा जुनियर नेतालाई उपप्रधानमन्त्री बनाइएकाले म आफै हटेको हुँ ।’ त्रिपाठीले भन्नु भयो । ओलीले अर्थमन्त्री विष्णु पौडेल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र एमालेका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाउनु भएको छ । अब स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पूर्व कानुनमन्त्री शेरबहादुरले पाउनु भएको छ ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल