सुशील गैरे कपिलवस्तु मंगलबार, साउन ०५, २०७८

चट्याङ प्रभावित भइ संचालनमा समस्या रहेको मेरो साथी एफ एम लाई बुद्धभुमी नगरपालिकाले १ सेट कम्प्युटर प्रदान गरेको छ ।
बुद्धभुमी नगरपालिकाले चट्याङ प्रभावित भइ संचालनमा समस्या रहेको मेरो साथी एफ एम लाई सोमबार १ सेट कम्प्युटर प्रदान गरेको हो । ,कोभिड महामारी लगायत बिभिन्न बिषयमा जनचेतना मुलक सुचना समाचार प्रवाह गरी समाज परिवर्तनमा सकरात्मक भुमिका खेलेको रेडियो मेरा साथी एफ एम पटक पटक चट्याङबाट प्रभावित भइ संचालनमा समस्या रहेकाले कम्प्युटर प्रदान गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनु भयो ।
सोमबार बुद्धभुमी नगरपालिकाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख केशव कुमार श्रेष्ठ उपमेयर मिरा थारु , प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेल र नगर प्रबक्ता पवन थारुले सयुक्त रुपमा रेडियोका प्रबन्धक चिन्ता परियार्लाइ १ सेट कम्प्युटर हस्तान्तरण गर्नु भएको हो ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल