महेश यादव नवलपरासी मंगलबार, साउन ०५, २०७८

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -५ दुबाैलियामा दाईजो प्रथा विरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ । एविसि नेपाल स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे समन्वय तथा संघर्ष संवाद केन्द्रकाे अायाेजनामा दाईजो प्रथा विरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

संवाद सहयोग समितिका अध्यक्ष जवाहिर केवटकाे अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे प्रमुख अतिथता र सरावल कृषि शाखाका अर्जुन पाैडेलकाे विशिष्ट अतिथतामा दाईजो प्रथा विरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाैडेलले दाईजो प्रथा एक जगन्य अपराध हाे । तर पनि हाम्रो समाजमा दाईजाे प्रथा लेनदेन गर्ने प्रबृत्ति ब्यायपक रहेको छ । अाफ्नाे छाेरिकाे विवाह गर्दा अामा बुबाले निकै नै परिश्रम गर्नु पर्छ । तर त्यहि केटा पक्षकोले दाईजो लिएर समस्या झन बढाई दिन्छ । र जसले गर्दा छाेरिकाे बिवाहमा ऋण लिएर विहे गर्नुपर्ने अवस्था सिर्जना उत्पन्न हुन्छ । र यसरी नै मानिसको जिवनमा दुख खेप्नु पर्ने हुन्छ ।उहाँले यस्ता समस्या समाधान गर्न र समाजमा दिनप्रतिदिन बढ्दै गरेको दाईजो लिने प्रथालाई अन्तय गर्न यस्ता कार्यक्रम गर्न अावश्क भएको बताए । र उहाँले अाफु स्वयम दाईजो प्रथा बिरुद्ध अावाज उठाउन लागि पर्ने बताउनुभएको थियो ।

साे अवसरमा बाेल्दै बिशिस्ट अतिथि अर्जुन पाैडेलले नेपाल सरकारले दाईजो लिने प्रथा अन्तय गर्नकाे लागि अन्तय गर्नकाे लागि ऐन कानुन बनाएकाे छ । तर पनि ग्रामीण क्षेत्रमा दाईजाे लिने प्रथा अन्तय भएको छैन । र याे प्रथालाई अन्तय गर्नकाे लागि समुदायमा जनचेतना जगाउन अावश्यक रहेको बताए ।

साे अवसरमा बाेल्दै एविसि नेपालका सुपरभाइजर साइदा निशा पठानले दाईजो लिनेप्रथालाई अन्तय गर्नकाे लागि हामी सबै जना लाई अाफ्नै घरदेखि , छरछिमेकीक र समुदायमा जनचेतना भैलाएर दाईजो प्रथा लेनदेनमा राेक लगाउन अावश्क रहेको बताएका थिएईन ।

साे कार्यक्रममा अतिथिहरु जनविकास संवाद सहयोग समितिका सदस्य लक्षुमण प्रसाद चाैधरी , खुसि संवाद सहयोग समितिका अध्यक्ष राजमाेहन बरई , विनोद निता कण्डेल अाधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काेईल सहानि , सदस्य गडेश यादव , एविसि नेपालका भाेलेन्टियर जानकि गाैड पत्रकार महेश यादव, उमेश विक लगायतका स्थानिय बासि र किशोर किशोरीहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन एविसि नेपालका भाेलेन्टियर दुर्गा बिकले गर्नुभएको थियो ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल