Sandesh Kalam बिहिबार, पौष १६, २०७७

radio sandesh 89.8 mhz
महिला उद्यम केन्द्र सुनवल नगरपालीका वडा नं. १३ विचयापुरले सन्चालन तथा व्यवस्थापन समितिको गठन गरेको छ । केन्द्रकी अध्यक्ष कमला गौतमको अध्यक्षतामा ११ सदस्यीय समितिको गठन गरेको हो । जसको सचिवमा नमीता थापा, कोषाध्यक्षमा सरस्वती खड्का केसी रहनुभएको छ भने सदस्यहरुमा गिता भट्टराई पन्त, यम कुमारी थापा, तुलसा सुवेदी, गोमा पौडेल, पुष्पा गुरुङ, खुमकला पाण्डे, अनिता पौडेल, अमृता पराजुली रहुनुभएको छ ।

यस्तै अप्सरा भण्डारीको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरीएको छ । सदस्यहरुमा प्रमिला चौधरी, तुलसा अर्याल, शोभा गौतम सुवेदी, गोमा न्यौपाने, कश्मिरा चौधरी, कविजा शाही, लुमा कुमारी शर्मा, नैना रिजा, मिना मन्त, कल्पना सुवेदी भण्डारी, विष्णु सापकोटा र लिला सापकोटा गरनुभएको छ । यस्तै गौमाया गुरुङ, पवित्रा परियार, ओम प्रकाश चौधरी, खेमराज दुंगाना र राधा चौधरी सदस्य रहेको अनुगमन समितिको पनि गठन गरिएको छ ।

वडा नं. १३ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्ण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता, वडानं १३ की कार्यपालीका सदस्य गौमायां गुरुङको विशिष्ट आतिथ्त्यता, वडा सदस्य खेमराज ढुंगाना लगाएतको उपस्थिती र केन्द्रकी अध्यक्ष कमला गौतमको अध्यक्षा रहेको एक कार्यक्रमको आयोजना गरी उक्त समिति गठन गरीएको हो ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल