" /> स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया ३-२ गोल अन्तरले पराजित - Sandesh Kalam

Sandesh Kalam सोमबार, बैशाख २०, २०७८

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३ २ गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको जितमा लियोनल मेसीले दुई गोल गरे भने एन्टोनी ग्रीजम्यानले एक गोल गरे। त्यस्तै भ्यालेन्सियाको लागि गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक एक गोल गरेका थिए। जितपछि बार्सिलोनाले उपाधिको दाबेदारको रुपमा कायमै राखेको छ। बार्सिलोनाको ३४ खेलपछि ७४ अंक भएको छ भने अंक तालिकामा रियल म्याड्रिडसँग बराबरी गर्दै तेस्रो स्थानमा रहेको छ। त्यस्तै शिर्ष स्थानमा रहेको एटलेटिको ३४ खेलमा ७६ अंक छ।​ भ्यालेन्सियाको भने ३४ खेलपछि ३६ अंक मात्र रहेको छ र लिगमा १४औ स्थानमा रहेको छ। गएराति नै भएका अन्य खेलमा भिल्लारियलले गेटाफेलाई एक शून्यले हराएको छ भने कार्डिजसँग गेटाफे एक शून्यले पराजित भयो। यस्तै रियल बेटिस र रियल भालाडोलिडले १(१ को बराबरी खेले।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल