विश्वकप र एसियन कपको छनोटमा नेपालले आज जोर्डनसँग खेल्ने

फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले आज जोर्डनसँग खेल्दैछ । खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ । यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको जित निकालेको थियो । आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी भएको नेपाली […]

चाइनिज ताइपेईमाथि नेपालको शानदार जित

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटअन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेईमाथि सहज जित दर्ता गरेको छ। खेलमा नेपालले ताइपेईलाई २-० गोल अन्तरले हराएको हो। नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। खेलको तेश्रो मिनेटमा अञ्जनले पेनाल्टी गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । कुवेतको जावेद अल महम्म […]

विश्वकप र एसिया कप छनोट, कुवेतमा नेपालले तीन खेल खेल्ने

सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ । इराकसँग मैत्रीपूर्ण फुटबल खेलेर नेपाल गएराति कुवेत पुगेको हो । जहाँ समूह बी का बाँकी खेल हुनेछ । नेपालले पनि आफ्नो बाँकी तीन खेल कुवेतमै खेल्नेछ । […]

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम इराक प्रस्थान

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम त्यहाँतर्फ प्रस्थान गरेको छ । २३ सदस्सीय खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम चाटर्ड उडानमार्फत गएराति इराक गएको हो । आउँदो शनिबार नेपालले बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न उतैबाट कुवेत जानेछ । विश्वकप छनोटका बाँकी खेल अन्तर्गत नेपालले जुन […]

धनगढीलाई हराउँदै काठमाडौंले चुम्यो नेपाल सुपर लिगको उपाधि

नेपाल सुपर लिग एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्स फुटबल क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको फाइनल खेलमा धनगढी फुटबल क्लबलाई १–० गोलले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले २१ औँ मिनेटमा निर्णायक गोल गरे । यो उनको प्रतियोगितामा आठौं व्यक्तिगत गोल पनि रह्यो । […]

काठमाण्डौलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिग फुटबलको फाइनलमा

धनगढी एफसी नेपाल सुपर लिग एनएसएल फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको रोमाञ्चक खेलमा काठमाण्डौ रेजर्सलाई दुई–एक गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको हो । निर्धारित ९० मिनेटको समयमा एक–एक गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । काठमाण्डौका लागि तेज तामाङ र धनगढीका लागि पुजन उपकोटीले गोल […]

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । युनाइटेडले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ८९ औं मिनेटमा ओली वाट्कीन्सले दोहोरो पँहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एस्टन १० खेलाडीमा समेटिएको थियो । जितसँगै दोस्रो स्थानमा रहेको युनाइटेडले ३४ खेलमा ७० अंक जोडेको छ । […]

नेपाल सुपर लिगमा आज काठमाडौं र चितवन भिड्दै

पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ९एनएसएल० अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा काठमाडौं रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।काठमाडौं र चितवनबीचको खेल साँझ ५स्३० बजे सुरु हुनेछ ।काठमाडौं प्ले फा पुगिसकेको टिम हो । चितवन बाहिरिसकेको छ ।त्यसैले यस खेल प्रतिष्ठाको लडाईको रुपमा रहेको छ […]

म्यानचेस्टर युनाइटेड र भिल्लारियल युरोपा लिग फुटबलको फाइनलमा

म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ ।आज बिहान सकिएको खेलमा इटलीको रोमासँग ३(२ गोलले हारे पनि समग्रमा ८(५ गोलको नतिजासहित युनाइटेड फाइनलमा पुगेको हो ।युनाइटेडका लागि दुवै गोल इडिन्सन काभानीले गरे । पछिल्लो समय निराशाजनक प्रदर्शन गर्दै आएको युनाइटेडले सन् २०१७ देखि कुनै पनि ठूलो उपाधि जित्न सकेको छैन्, युरोपा लिगको फाइनलले युनाइटेडलाई […]

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल