हरपुरमा बालश्रम विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर -२ हरपुरमा बालश्रम विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ। प्रगति किशोर किशोरी सञ्जालको अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्यमा बालश्रम विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे । सञ्जालका अध्यक्ष निलज्याेति गाैडकाे अध्यक्षता तथा पत्रकार महेश यादवको प्रमुख अतिथतामा भएको कार्यक्रममा बाेल्दै […]

पाल्हिनन्दनमा लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ लाेहराैलिमा लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । एबिसि नेपाल , स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्य तथा संवाद किशोर किशोरी संजाल पाल्हिनन्दन-४ काे अायाेजनामा लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे । सञ्जालकाे काेषाध्यक्ष नितु पटेलकाे अध्यक्षता तथा समाजसेवी एवम् […]

जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न

जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र एविसि नेपालकाे अायाेजनामा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर -३,४ र ५ मा जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको हाे । पाल्हिनन्दन गाउँपालिका वडा नम्बर -३ सानाे कुश्मा , वडा नम्बर -४ बरमपुरवा र वडा नम्बर -५ भगतपुरा […]

जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न

जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र एविसि नेपालकाे अायाेजनामा सरावल -६ कुर्थावलमा जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको हाे । किशोरीहरुकाे मनाेकान्क्षा र भावना बुझि उनिहरुले साेचेकाे लक्ष्य पुरा गर्न र समाजमा भएको विभिन्न मानिसहरुकाे नकारात्मक बुझाई हेर्ने दृष्टिकोण लाई बदल्न र […]

लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम

  पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर -२ पटखाैलिमा लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे समन्वय तथा एविसि नेपालकाे अायाेजनामा लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको […]

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसकाे सन्दर्भमा सरावल -४ ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसकाे सन्दर्भमा सरावल -४ ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल सरावल गा.पा. कमिटी ,अनेरास्ववियु सरावल गाउँपालिका कमिटीकाे संयुक्त अायाेजनामा ४३ औं पुष्पलाल स्मृति दिवसकाे सन्दर्भमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हाे । राष्ट्रिय युवा संघ नेपाल सरावल गाउँपालिका कमिटी संयाेजक पुर्णबहादुर […]

 २ लाख  ७५ हजार मुल्य बराबरको अवैध मालसामान तथा  वोईलर कुखुरा बरामद

जिल्ला प्रहरी कार्यालय पश्चिम्  नवलपरासीले  भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको करिब २ लाख ७५ हजार ८ सय मुल्य बराबरको बिभिन्न मालसामान तथा अवैध वोईलर कुखुरा जिल्लाको बिभिन्न स्थानबाट  बरामद गरेको छ ।प्रहरीका अनुसार  सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउदै गरेको करिब १ लाख १९ हजार […]

सरावलमा दाईजो प्रथा विरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -५ दुबाैलियामा दाईजो प्रथा विरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ । एविसि नेपाल स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे समन्वय तथा संघर्ष संवाद केन्द्रकाे अायाेजनामा दाईजो प्रथा विरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे । संवाद सहयोग समितिका अध्यक्ष जवाहिर केवटकाे अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख प्रशासकीय […]

जनमत पार्टी रुपन्देहीको कोटहीमाई गाउँपालिकामा पालिका स्तरीय कार्यालय उदघाटन , सैंकडौं जनता जनमत पार्टीमा प्रवेश

जनमत पार्टी रुपन्देहीले कोटहीमाई गाउँपालिकाको कार्यालयमा आफ्नो पालिका स्तरीय कार्यालय उदघाटन गरेको छ ।कोटहीमाई गाउँपालिकाका अध्यक्ष सुवास चन्द्र यादवको अध्यक्षता तथा जनमत पार्टी रुपन्देहीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवको प्रमुख आथित्यतामा भएको कार्यक्रममा केन्द्रीय सचिव यादवले आज एक कार्यक्रमका बिच पालिका स्तरीय कार्यालय उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै केन्द्रीय सचिव यादवले धेरै पार्टीले देशको […]

आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीले आप्रवासी कामदारहरुका लागी गन्तब्य मुलुकले मान्यता दिएका कोरोना खोपको ब्यवस्था मिलाईदिन आग्रह गर्यो,

बैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुका लागी एक पटक मात्र लगाए हुने तथा गन्तब्य मुलुकले समेत मान्यता दिएको कोभिड १९ को जोखिम बाट बच्न सकिने खोप आप्रवासी कामदारहरुलाई ब्यवस्था मिलाईदिनका लागी नेपाल सरकारलाई आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीले आग्रह गरेको छ । सोमबार मञ्चका जिल्ला सचिव रामु भुषालको नेतृत्वमा मञ्चका पदाधिकारी सहितको टोलीले नेपाल सरकारलाई […]

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल