" /> समाचार - Page 20 of 21 - Sandesh Kalam
सुनवल नगरपालिकाका १५८ जना लाभग्राहीले ३२ र ३२ हजार अनुदान रकम पाउँदै

हुसेन अन्सारी परासी,   नवलपरासीको सुनवल नगरपालिकामा क्रोनाबाट प्रभावित १ सय ५८ जना व्यवसायीहरुलाई ३२ हजार रुपैयाको दरले नगद अनुदान दिइने भइएको छ । युएस आइडी तयार नेपालको आर्थिक पुर्नलाभ कार्यक्रम अन्तर्गत ति लाभग्राही व्यवसायीहरुलाई उक्त शसर्त अनुदान रकम वितरण गरिने भइएको छ । सुनवल नगरपालिकाले आयोजना गरेको आर्थिक पुर्नलाभ कार्यक्रमको शसर्त अनुदानका लाभग्राहीहरुसंग प्रतिबद्धता पत्रमा हस्ताक्षर […]

राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सरावल गाउंपालीका वडा नं. ३ सरावलमा दिपप्रजोलन कार्यक्रम सम्पन्न

राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सरावल गाउंपालीका वडा नं. ३ सरावलमा दिपप्रजोलन कार्यक्रम सम्पन्न भएको छ । आयोजक ईन्द्रेणी सामाजिक विकास मन्च सामि परियोजाको आयोजना र सरावल गाउंपालीकाको सहयोगमा उक्त दिपप्रजोलन कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सरावल गाउंपालीकाका अध्यक्ष राधेश्याम चौधरीले स्वदेशमै स्वारोज बन्न आग्रह गर्दै युवायुवतीलाई वैदेशिक रोजगारीमा जांदा कुनै […]

पाल्हीनन्दन गाउंपालीले वडानं. ४ को स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गर्यो, वडा नं. ६ का पशुपालक कृषकलाई १३ लाख मुल्य बराबरको चापकटर मेशिन पनि वितरण

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउंपालीकाले वडा नं. ४ को पाल्ही स्वास्थय केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउंपालीकामा आयोजीत एक कार्यक्रमका विच एम्बुलेन्स वितरण गर्दै प्रमुख अतिथि गाउंपालीका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले स्वास्थ्य केन्द्रमा एम्वुलेन्स सुविधा पुगेपछि विरामीले समयमै उपचार पाउन सक्ने भन्दै कसैको पनि अकालमै ज्यान नजाओस भनेर एम्वुलेन्स प्रदान गरेको भन्दै यसको उपयोग […]

जगन्नाथ माध्यमिक विद्यालय भुमहीमा नमुना विद्यालय विकासका लागि योजना तयारी कार्यक्रम सम्पन्न, विद्यालयलाई नमुना किड्स जोनको रुपमा विकास गर्नुपर्नेमा वक्ताहरुको जोड

जगन्नाथ माध्यमिक विद्यालय सुनवल १२ भुमही नवलपरासीले नमुना विद्यालय विकासका लागि योजना तयारी कार्यक्रम सम्पन्न गरेको छ । भावि जिवनमा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्नका लागि गर्नुपर्ने कामहरुको विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयलाई नमुना किड्स जोनको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । सुनवल नगरपालीकाका मेयर भिम बहादुर थापाको प्रमुख […]

जिल्ला फुटवल संघ पश्चिम नवलपरासी फुटवल संघमा आवद्ध जिल्लाका १४ ओटा फुटवल क्लवलाई फुटवल वितरण गरेयो

जिल्ला फुटवल संघ पश्चिम नवलपरासी फुटवल संघमा आवद्ध जिल्लाका १४ ओटा फुटवल क्लवलाई फुटवल वितरण गरेको छ । सुनवल नगरपालीका १३ रंगशाला चोकको आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रत्येक क्लवलाई २÷२ ओटाका दरले फुटवल वितरण गरिएको हो । संघका अध्यक्ष धन प्रसाद गुरुङ र बरिष्ट उपाध्यक्ष धन बहादुर गुरुङ लगाएतका पदाधिकारीले संयुक्त रुपमा क्लवका […]

लुम्वीनी सुनवल बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित समितिको पदभार ग्रहण सम्पन्न

लुम्वीनी सुनवल बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित सन्चालक समित र लेखा सुपरीवेक्षण समितिको पदभार ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । सहकारीको २३ औं साधारणसभा तथा निर्वाचनबाट सर्वसम्मत गठित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितको पदभार कार्यक्रम सहकारीको मुख्य कार्यालय सुनवल १२ भुमहीमा सम्पन्न भएको अध्यक्ष लेखनाथ खरेलले रेडीयो सन्देशलाई जानकारी दिनुभयो ।पश्चिम नवलपरासीको […]

शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सुनवल ५ बनकट्टी नवलपरासीको १४ औं वार्षिक साधारणसभा आजदेखी सुरु

शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सुनवल ५ बनकट्टी नवलपरासीको १४ औं वार्षिक साधारणसभा आजदेखी सुरु भएको छ । कोभिड १९ का कारण भौतिक रुपमा शेयर सदस्यको उपस्थीतीमा साधारणसभा हुन नसक्ने भएकोले आजदेखी ७ गतेसम्म प्रतिवेदन वितरण र शेयर सदस्यको शुरक्षाका मापदण्ड अपनाएर पालैपालो उपस्थिीत हुने कार्यक्रम रहेको सहकारीका अध्यक्ष बखत बहादुर गुरुङले बताउनुभयो । […]

माइती नेपाल महेशपुर आवधीक गृहको आयोजनमा व्यवसायिक बालयौन शोषण विरुद्ध बालबालीकालाई एक दिने सचेतना कार्यक्रम मङलबार देखी सुरु

माइती नेपाल महेशपुर आवधीक गृहको आयोजनमा व्यवसायिक बालयौन शोषण विरुद्ध बालबालीकालाई एक दिने सचेतना कार्यक्रम मङलबार देखी सुरु भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउंपालीका अन्तर्गतका ५ ओटा विद्यालयहरु बालशिक्षा निकेतन मा.वि., हरपुर मा.वि., राजनारायण मा.वि., सुकदेव मा.वि., सनराईज मा.वि. मा ५ दिनसम्म चल्ने कार्यक्रमको सुरुवात आज बालशिक्षा निकेतन मा.वि. वडा नं. १ सुनरीमा सम्पन्न […]

जनकल्याणद्रारा उच्च वृद्दिदर प्रस्तुत गर्दै साधारण सभा सम्पन्न

प्रकाश न्यौपाने पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ भुताहामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औं बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । सहकारीका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीको अध्यक्षता र संविधान सभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । साधारणसभामा बोल्दै संविधान सभा सदस्य खनालले सहकारीमा गरेको बचतलाई […]

रामग्राम जेसीजका अध्यक्ष अग्रहरीद्धारा राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी

मोहन पौडेल भगवान् गौतम बुद्धको अस्तुधातु रहेको पवित्र स्थल रामग्राम नगरीमा अवस्थित रामग्राम जेसीज वर्ष २०२० का शाखा अध्यक्ष सन्दिप अग्रहरीले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ । भलबारी जेसीजको आतिथ्यतामा यहि पुस १ गतेदेखि ४ गतेसम्म हुन लागेको नेपाल जेसीज्को ४७ औँ राष्ट्रिय महाधिवेशनमा वर्ष २०२१ को नेतृत्व चयनका लागि हुने […]

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल