जगन्नाथ माध्यमिक विद्यालय भुमहीमा ६० औैं वार्षिक उत्सवका अवसरमा छात्रवृत्ति तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, विभिन्न विद्यामा १ लाख ४० हजारको छात्रवृत्ति वितरण गरीयो

कृष्ण पोखरेल जगन्नाथ माध्यमिक विद्यालय सुनवल १२ भुमही नवलपरासीले एक कार्यक्रमको आयोजना गरी ६० औैं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा विभिन्न विद्यामा छात्रवृत्ति वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा स्थपित करिव १३ लाख रुपियांको अक्षयकोषको व्याज स्वरुप प्राप्त १ लाख ४० हजार बराबरको छात्रवृत्ति वितरण गरीएको छ […]

नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघ जिल्ला समिती नवलपरासीको बैठक सुनवल १३ सुन्दरबस्तीमा सम्पन्न

नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघ जिल्ला समिती नवलपरासीको बैठक सुनवल १३ सुन्दरबस्तीमा सम्पन्न भएको छ । बैठकले डा. महाविर पुनद्धारा सन्चालीत राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्ने विषयमा केन्द्रित छलफल गर्दै संघको जिल्ला मातहतमा रहेका सम्पूर्ण ७ वटै नगरपालीका र गाउंपालीका तथा वडा स्तरबाट सहयोग रकम पौष २५ गतेसम्म जिल्ला समितिमा आईपुग्ने गरी […]

सोमनाथ माध्यमिक विद्यालय सुनवल १ मा विद्यालय र समुदायका विचमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न, विद्यालयले निर्माण गरेको सटरको अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय

सोमनाथ माध्यमिक विद्यालय सुनवल १ नवलपरासीमा विद्यालय र समुदायका विचमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा भएका गरेका शैक्षिक गतिविधी, भौतिक निर्माण, भावि योजना लगाएतका विषयमा विद्यालयका प्रधानाध्यापक राम प्रसाद ढकालले जानकारी गराउंदै सहभागीका विचमा अन्र्तक्रिया सञ्चालन गरीएको थियो । अन्र्तक्रियामा भाग लिंदै सहभागीहरुले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रीत भई कामहरु गर्नुपर्नेमा जोड दिएका […]

सुनवल नगरपालिकाका १५८ जना लाभग्राहीले ३२ र ३२ हजार अनुदान रकम पाउँदै

हुसेन अन्सारी परासी,   नवलपरासीको सुनवल नगरपालिकामा क्रोनाबाट प्रभावित १ सय ५८ जना व्यवसायीहरुलाई ३२ हजार रुपैयाको दरले नगद अनुदान दिइने भइएको छ । युएस आइडी तयार नेपालको आर्थिक पुर्नलाभ कार्यक्रम अन्तर्गत ति लाभग्राही व्यवसायीहरुलाई उक्त शसर्त अनुदान रकम वितरण गरिने भइएको छ । सुनवल नगरपालिकाले आयोजना गरेको आर्थिक पुर्नलाभ कार्यक्रमको शसर्त अनुदानका लाभग्राहीहरुसंग प्रतिबद्धता पत्रमा हस्ताक्षर […]

राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सरावल गाउंपालीका वडा नं. ३ सरावलमा दिपप्रजोलन कार्यक्रम सम्पन्न

राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सरावल गाउंपालीका वडा नं. ३ सरावलमा दिपप्रजोलन कार्यक्रम सम्पन्न भएको छ । आयोजक ईन्द्रेणी सामाजिक विकास मन्च सामि परियोजाको आयोजना र सरावल गाउंपालीकाको सहयोगमा उक्त दिपप्रजोलन कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सरावल गाउंपालीकाका अध्यक्ष राधेश्याम चौधरीले स्वदेशमै स्वारोज बन्न आग्रह गर्दै युवायुवतीलाई वैदेशिक रोजगारीमा जांदा कुनै […]

पाल्हीनन्दन गाउंपालीले वडानं. ४ को स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गर्यो, वडा नं. ६ का पशुपालक कृषकलाई १३ लाख मुल्य बराबरको चापकटर मेशिन पनि वितरण

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउंपालीकाले वडा नं. ४ को पाल्ही स्वास्थय केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउंपालीकामा आयोजीत एक कार्यक्रमका विच एम्बुलेन्स वितरण गर्दै प्रमुख अतिथि गाउंपालीका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले स्वास्थ्य केन्द्रमा एम्वुलेन्स सुविधा पुगेपछि विरामीले समयमै उपचार पाउन सक्ने भन्दै कसैको पनि अकालमै ज्यान नजाओस भनेर एम्वुलेन्स प्रदान गरेको भन्दै यसको उपयोग […]

जगन्नाथ माध्यमिक विद्यालय भुमहीमा नमुना विद्यालय विकासका लागि योजना तयारी कार्यक्रम सम्पन्न, विद्यालयलाई नमुना किड्स जोनको रुपमा विकास गर्नुपर्नेमा वक्ताहरुको जोड

जगन्नाथ माध्यमिक विद्यालय सुनवल १२ भुमही नवलपरासीले नमुना विद्यालय विकासका लागि योजना तयारी कार्यक्रम सम्पन्न गरेको छ । भावि जिवनमा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्नका लागि गर्नुपर्ने कामहरुको विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयलाई नमुना किड्स जोनको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । सुनवल नगरपालीकाका मेयर भिम बहादुर थापाको प्रमुख […]

जिल्ला फुटवल संघ पश्चिम नवलपरासी फुटवल संघमा आवद्ध जिल्लाका १४ ओटा फुटवल क्लवलाई फुटवल वितरण गरेयो

जिल्ला फुटवल संघ पश्चिम नवलपरासी फुटवल संघमा आवद्ध जिल्लाका १४ ओटा फुटवल क्लवलाई फुटवल वितरण गरेको छ । सुनवल नगरपालीका १३ रंगशाला चोकको आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रत्येक क्लवलाई २÷२ ओटाका दरले फुटवल वितरण गरिएको हो । संघका अध्यक्ष धन प्रसाद गुरुङ र बरिष्ट उपाध्यक्ष धन बहादुर गुरुङ लगाएतका पदाधिकारीले संयुक्त रुपमा क्लवका […]

लुम्वीनी सुनवल बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित समितिको पदभार ग्रहण सम्पन्न

लुम्वीनी सुनवल बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित सन्चालक समित र लेखा सुपरीवेक्षण समितिको पदभार ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । सहकारीको २३ औं साधारणसभा तथा निर्वाचनबाट सर्वसम्मत गठित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितको पदभार कार्यक्रम सहकारीको मुख्य कार्यालय सुनवल १२ भुमहीमा सम्पन्न भएको अध्यक्ष लेखनाथ खरेलले रेडीयो सन्देशलाई जानकारी दिनुभयो ।पश्चिम नवलपरासीको […]

शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सुनवल ५ बनकट्टी नवलपरासीको १४ औं वार्षिक साधारणसभा आजदेखी सुरु

शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सुनवल ५ बनकट्टी नवलपरासीको १४ औं वार्षिक साधारणसभा आजदेखी सुरु भएको छ । कोभिड १९ का कारण भौतिक रुपमा शेयर सदस्यको उपस्थीतीमा साधारणसभा हुन नसक्ने भएकोले आजदेखी ७ गतेसम्म प्रतिवेदन वितरण र शेयर सदस्यको शुरक्षाका मापदण्ड अपनाएर पालैपालो उपस्थिीत हुने कार्यक्रम रहेको सहकारीका अध्यक्ष बखत बहादुर गुरुङले बताउनुभयो । […]

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल